DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू
#नमस्ते #Good morning DXN आउनुहोस् आज DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू के के हो :-गानोजी टुथपेस्ट: DXN कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेस्ट।नाम एक तर यसको काम अनेक छन् यसमा गानोदर्मा ,फुडजेल र मेन्थोलको मिसावट हुन्छ , यो जेल फर्ममा भएकाले अत्यधिक ठाउँमा यसको प्रयोग गर्न सकिन्छ यसमा आफ्नै मात्र प्राकृतिक रंग छ कुनै प्रकारको रंगको प्रयोग छैन यो खान पनि मिल्छ विशेषत: यसलाई हामी प्राथमिक उपचारको रूपमा लिन सक्छौ । घरमा ,कार्यालयमा या यात्रामा यसको साथ हुनु अनिवार्य छ ।काटेको ,पोलेको ,खटिराहरु ,दादहरुमा हल्का पानीको लेप बनाइ लगाउनाले नसोचेको फाइदा मिल्छ।खुट्टा गन्हाउने ,काखी गन्हाउने ,मुख गन्हाउने ,हिलोले खुट्टा खाएकोमा ,फुटेको ठाउँमा पनि यसले ठिक पार्दछ।सामान्य ग्यास्ट्रीक र अल्सरका बिरामीहरुले बिहान बेलुका मन तातो पानीमा थोरै घोली खान सकिन्छ ।फुड पोइजन,कब्जियत,पेट फुल्ने समस्यामा पनि यसको प्रयोग उत्कृष्ट मानिन्छ । नाक बन्द भएमा सुग्ने र बाफ लिने ,टन्सिल भएमा गलगल गर्ने र थोरै मनतातो पानीमा राखी खानुपर्छ ।कसैले बीष खाइ आत...

Comments
Post a Comment