Popular posts from this blog
Dxn भनेको के हो
Dxn भनेको के हो dxn multi level marketing कम्पनी हो। जो मलेशिया मा डाक्टर लिम सीआो जिन द्वारा 1993 मा स्थापन भएको थियो। यस कम्पनीमा, स्वास्थ्य सम्बन्धी, कस्मेटिक उत्पादनहरू, उपचार जस्ता उत्पादनहरू बनाइएका छन्। यसको शाखा संसारका धेरै देशहरूमा फैलिएको छ। संसारमा धेरै व्यक्तिहरू सफल छन्। अनि लाखौंले लाखौं रुपैयाँ कमाउँदैछन्। तपाईंले अब बुझ्नु पर्छ। Dxn के हो? Dxn यसप्रकार छ अष्ट्रेलिया बंगलादेश हङकङ इन्डोनेशिया मलेशिया मङ्गोलिया नेपाल पाकिस्तान अमेरिका Rusia, सिंगापुर,। भारतको लगभग सबै राजमार्गहरूमा Dxn प्रचार गरिएको छ। यसको कर्पोरेट अफिस चेन्नई र क्षेत्रीय कार्यालय delhi मा छ। Dxn सँग joind गर्न को लागि Dxn कम्पनीसँग जोडिएका कुनै पनि व्यक्तिसँग भनेर joind गर्न सक्नुहुन्छ वा फारम भर्न को लागि इन्डियामा हुनुहुन्छ भने घरको नजिकको शाखामा गई आधारकार्ड को photocopy र पासपोर्ट size photo लिएर जानु होला नेपालमा हुनुहुन्छ भने joind भएको व्यक्तिसँग joind माग्नुहोला साथमा नागिर्ताको photocopy अनि passport size p...
DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू
#नमस्ते #Good morning DXN आउनुहोस् आज DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू के के हो :-गानोजी टुथपेस्ट: DXN कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेस्ट।नाम एक तर यसको काम अनेक छन् यसमा गानोदर्मा ,फुडजेल र मेन्थोलको मिसावट हुन्छ , यो जेल फर्ममा भएकाले अत्यधिक ठाउँमा यसको प्रयोग गर्न सकिन्छ यसमा आफ्नै मात्र प्राकृतिक रंग छ कुनै प्रकारको रंगको प्रयोग छैन यो खान पनि मिल्छ विशेषत: यसलाई हामी प्राथमिक उपचारको रूपमा लिन सक्छौ । घरमा ,कार्यालयमा या यात्रामा यसको साथ हुनु अनिवार्य छ ।काटेको ,पोलेको ,खटिराहरु ,दादहरुमा हल्का पानीको लेप बनाइ लगाउनाले नसोचेको फाइदा मिल्छ।खुट्टा गन्हाउने ,काखी गन्हाउने ,मुख गन्हाउने ,हिलोले खुट्टा खाएकोमा ,फुटेको ठाउँमा पनि यसले ठिक पार्दछ।सामान्य ग्यास्ट्रीक र अल्सरका बिरामीहरुले बिहान बेलुका मन तातो पानीमा थोरै घोली खान सकिन्छ ।फुड पोइजन,कब्जियत,पेट फुल्ने समस्यामा पनि यसको प्रयोग उत्कृष्ट मानिन्छ । नाक बन्द भएमा सुग्ने र बाफ लिने ,टन्सिल भएमा गलगल गर्ने र थोरै मनतातो पानीमा राखी खानुपर्छ ।कसैले बीष खाइ आत...
Comments
Post a Comment