DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू

#नमस्ते #Good morning DXN आउनुहोस् आज
DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू  के के हो :-गानोजी टुथपेस्ट: DXN  कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेस्ट।नाम एक तर यसको काम अनेक छन् यसमा गानोदर्मा ,फुडजेल र मेन्थोलको मिसावट हुन्छ , यो जेल फर्ममा भएकाले अत्यधिक ठाउँमा यसको प्रयोग गर्न सकिन्छ यसमा आफ्नै मात्र प्राकृतिक रंग छ कुनै प्रकारको रंगको प्रयोग छैन यो खान पनि मिल्छ विशेषत: यसलाई हामी प्राथमिक उपचारको  रूपमा लिन सक्छौ ।
घरमा ,कार्यालयमा या यात्रामा यसको साथ हुनु अनिवार्य छ ।काटेको ,पोलेको ,खटिराहरु ,दादहरुमा हल्का पानीको लेप बनाइ लगाउनाले नसोचेको फाइदा मिल्छ।खुट्टा गन्हाउने ,काखी गन्हाउने ,मुख गन्हाउने ,हिलोले खुट्टा खाएकोमा ,फुटेको ठाउँमा पनि यसले ठिक पार्दछ।सामान्य ग्यास्ट्रीक र अल्सरका बिरामीहरुले बिहान बेलुका मन तातो पानीमा थोरै घोली खान सकिन्छ ।फुड पोइजन,कब्जियत,पेट फुल्ने समस्यामा पनि यसको प्रयोग उत्कृष्ट मानिन्छ ।

    नाक बन्द भएमा सुग्ने र बाफ लिने ,टन्सिल भएमा गलगल गर्ने र थोरै मनतातो पानीमा राखी खानुपर्छ ।कसैले बीष खाइ आत्माहत्या गर्न खोजेमा तुरुन्तै पानीमा घोली खुवाएमा वान्ता गराउछ।छालाको एलर्जी ,किराहरुको टोकाइ ,झाडापखाला आदि जस्ता समस्यामा पनि नसोचेको परिणाम आउँछ।दुर्घटना र समस्री,अचानक आउने भएकाले सान्दार समाधानको लागि प्रत्येक स्वास्थ्यप्रेमीले आ-आफ्नो घरमा यसको प्रयोग र सन्चय गर्नु अत्यन्तै आवश्यक छ ।यदि तपाईले युथपेस्टको बारेमा सुन्नुभयो भने कृपया ,मात्र एक पटक गानोजी टुथपेस्टलाई तपाईको घरमा प्रवेश गराइ काम गर्ने मौका दिनुहोला।धन्यवाद ।

एक नाम हजार काम DXN को Toothpaste को फाइदा यश प्रकार हुन्छन:- काटेको,पोलेको ,जलेको,गिजाबाट रगत आउने ,दातमा किरा लागेको ,घाउ खटिरा,एलर्जी ,खुट्टा फुटेको ,हिलोले पाकेको ठाउँमा ,स्वास दुर्गन्ध,काखी दुर्गन्ध पेट दुखेमा ,कब्जियत,पेट फुल्ने,सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने ,पिनास हुनेले दिनमा 3 पटक बाफ लिने l
अागाेले पाेल्ने बितिकै तत्काल लगायाे भने फाेका उठ्दैन।
 प्राकृतिक र कुनै साइड इफेक्ट नहुने 100% No side effect

थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला ।DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ थप जानकारी चाहिएमा inbox मा sms गर्नुहोला। धन्यवाद  good morning dxn




Comments

Popular posts from this blog

Dxn भनेको के हो