DXN कम्पनिको प्रोफाईल को बारेमा
🌹DXN कम्पनिको प्रोफाईल को बारेमा जानकारी>>>>>>> One Time Read ~ Just 5minutes ↕️↕️↕️
सन् 1993 डिसेम्बर 11 मा मलेसियाबाट DXN कम्पनीको स्थापना भयो,जुन कम्पनीले I.S.O., T.G.A., G.M.P., Halal आदि जस्ता प्रमाणप्रत्रहरु प्राप्त गरेको छ ! गानोडर्मालाई एम.एल. एम. (MLM ) प्राणालीबाट DXN कम्पनीले संसारमा फैलाउने काम गर्यो ! दातो,डा.लिम. सियो जिनको पद्वति अत्यन्तै उत्कृष्ठ भएकाले हरेक मानिसले यसको प्रयोग पश्चात् फाईदाको महुसुस गरे ! दुनियाँमा एक मात्र र्डागन कम्पनी मानिने DXN कम्पनीले समयको माग अनुसार संसारमा यसलाई विस्तार गर्यो ! प्रकृतिमा भएका अन्य जडिबुटिहरुलाई पनि यसले पाैष्टिक आहाराको रुपमा ल्यायो !
सन् 1997 मा होलिष्टिक मेडिसेन (Holistic Medicine) मा पि.एच.डि. सन् 2002 मा वैकल्पीक उपचार पद्वति (Alternative Medicine) मा डा. उपाधी,
सन् 2005 मा मलेसियान सरकार बाट दातो उपाधी पाएका लिमले हाल आएर मलेसिया साथै इण्डिया, इन्डोनेसिया,थइलैन्ड, फिलिपिन्स, चाइना, कोरिया, अमेरिका र इउरोप जस्ता राष्र्टहरुमा समेत गानोर्डमाको उत्पादनलाई अगाडि बढाएका छन् !
सन् 2002 जुन महिनाबाट देशको प्रचलित कानून अनुसार नेपालमा न्यू बिबेक ईण्टरप्राइजेज प्रा.लि.ले गानोडर्माको बजार विस्तार गरेको छ! काठमाडाै उपत्यका र उपत्यका बाहिर गरि जम्मा 87 वटा शाखाकार्यलयहरु पनि स्थापना भएका छन् ! सबै शाखाहरुले डिएक्सएन कम्पनीको नीति र नियम भित्र रहि सेवा पुर्याएका छन् ! नेपालका प्रत्येक शाखाहरुबाट गानोरदर्मा सम्बन्धि उत्कृष्ट तालिमहरु पनि दिईन्छ ! गानोदर्मा असल फुडसप्लोमेन्टको रुपमा प्रयोग गर्ने प्रयोग कर्ताहरुको दिनप्रतिदिन वृद्वि भैरहेको छ !!!
"""डिएक्सएन कम्पनी कुन आधारभुत लिएर अघिबडेको छ """
( 1 ) पहिलो कुरा कम्पनी बारेमा भिन्ता, फरक के छ छुट्याऊनु आबस्यक्छ !!
( 2 ) जुन कम्पनीले स्वजिबी र 8/10 वर्ष अघिखोलेको र चलिसकेको हुनुपर्छ !! बैङ्क मेघारषमा दर्ता भएको हुनुपर्छ !
( 3 ) कम्पनीले उत्पादन गरेका सामाग्री वा सामानहरु दैनिक दिन प्रयोग गरिने यनकी प्रयोग आउने हुनुपर्दछ !! ती उत्पादन सामानहरु स्वास्थ्य वर्दक स्वास्थ्य समन्धि हुनुपर्दछ !!
( 4 ) कम्पनी मा आब्द हुनाको लागी सदस्य शुल्क निऊन हुनुपर्दछ ! र MLM सिष्टम भएको हुनुपर्दछ !!
( 5 ) MLM सिष्टम हुनाको लागी कम्तिमा 4 वटा ( l.S.O. )
lnternational standard organization अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट साटिफिक्ट पाएको हुनुपर्दछ !!
( 6 ) I.S.O. ( International standard organization )अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट हरेक कम्पनीले पाएको हुन्छ !! जस्तै ~~~ 9002 -- 9004 -- 9001 तर यो खाल्को नम्बर मा ( I. S.O. ) पाएको कुनै पनि कम्पनी MLM सिष्टम मा पर्दैना!!
( 6 ) जुन कम्पनीले आफ्नै कम्पनी मा सम्पूर्णा कुराको निर्माण गर्दछ !! जस्तै =
( 1 ) कच्चापर्दाथ उत्पादन गर्ने
( 2 ) आफ्नै कम्पनी हुनु पर्ने
( 3 ) पेकेजिङ आफैले गर्ने
( 4 ) मार्केटिङ आफैले गर्ने
( 5 ) सिष्टम आफैले तयार पारेको
यो सम्पुर्ण कार्यनोईन गरेको कम्पनी को ( I.S.O. ) ("International standard organization )अन्तराष्ट्रिय उच्चस्तरको संगठन बाट साटिफिक्ट नम्बर -- 14001 हुनुपर्दछ !!
( 7 ) G.M.P. Good mane Fachchar pro.....
कम्पनिले उत्पादन गरेका सामानहरु धुवा ननिकालेर उत्पादन गरेको हुनुपर्दछ !!
( 8 ) T.G.A. थेराबुटी पद्वती बाट उपचार गर्ने काम कार्य
( 9 ) हाल हाल (HALAL) पबित्र चिन्नाह हुनुपर्दछ ! यदी यो चिन्नाह नभएमा यो बेच, बिखन गर्ना पाईदैन !!
( 10 ) W.F.D.S.A. ( World of Dricet Selling Assocition मा दर्ता र सिफारीस पाएको हुनुपर्दछ !!
DXN कम्पनिले पाएको छ र यसको हेडओफिस अफ्रिका को ओटेन्सिन डिसिमा छ !!
( 11 ) W.F.D.S.A. ( World of Direct Selling Assocition ) को मान्यता प्राप्ती सुरुभएको सन् 1932 ईतिहास छ !!!
MLM प्रनाणाली बाट नाम चोरे र चलेका धेरै कम्पनि छन !
जस्तै =
(1) पिरामेट सिष्टम
(2) बायुुनरी सिष्ट
(3) सिङ्गल लेबुल सिष्टम
(4) डाईरेक्ट सेलिङ्ग MLM सिष्टम
यो 4 वटा सिष्टम मध्यमा डिएक्सएन कम्पनी डाईरेक्ट सेलिङ्ग MLM सिष्टम मा पर्दछ !!

Comments
Post a Comment