Dxn products benefits in nepali language


✅#प्रोष्टेट_समस्या_के_हो ?

✅#कसरी_हुन्छ ? ? 

के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ?

माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी सङ्क्रमण त भएको छैन ? समयमै उपचार गरे सजिलै निको हुने यो रोगलाई बेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा पनि उत्तिकै छ ।

घरपरिवार छाडेर बाहिर रोजगारीका लागि गएका युवालाई प्रोस्टेटको समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रोग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको छ ।

यौनशक्तिमा कमी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने तर फेर्न जाँदा नआउनेजस्ता समस्या देखिने हुन्छ ।

“पुरुष प्रजनन ग्रन्थी प्रोष्टेट मा समस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ । रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन । तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको समस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुकासाथै मिर्गौलामा समेत असर पर्न सक्छ । कसैको पिसाबमा त रगत बग्न पनि सक्छ ।”

 प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि समस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुई बाल्टीमा पानी भरौँ । एउटाको पानी नियमित फेरौँ तर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेको बाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिएको लेउ लाग्न थाल्छ । हो त्यस्तै हो वीर्य र प्रोस्टेट ग्रन्थीको सम्बन्ध पनि । जति वीर्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुन्छ |

महिना या वर्षौंसम्म यौन सम्पर्क हुँदैन त्यसपछि प्रोस्टेटमा समस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि यौन सम्र्पक गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी सङ्क्रमणबाट बच्ने र म्योग्नेसियमयुक्त खानेकुरा (काजु, पेस्ता, बदाम, ओखरलगायत) खाने गर्नुपर्ने हुन्छ । 

✅ माथी भनिएजस्तै लक्षण वा  पुरुष प्रजन्न ग्रन्थी   (Prostate Hyperplasia) रोग ले सताई रहेको छ । विभिन्न उपचार गर्दा पनि ठिक भएको छैन । यदी यस्तो समस्या छ भने     प्रयोग गर्नुहोस् चमत्कारी जडिबुटीको राजा (King Of Herb) गानोडर्मा ले बिशेष पुरुष प्रजन्न ग्रन्थी (Prostate Hyperplasia) साथै सिङ्गो शरीरलाई नै सामान्य अवस्था मा ल्याउद छ । ।

#यसका फाईदा हरु :
👉 अप्रेसन गर्न नपर्ने । 
👉 सिङ्गो शरीरलाई नै राम्रो गर्दछ।
👉पुनः दोहोरिने समस्या नहुने ।
👉गानोडर्मा पद्द्ती, अरु पद्द्ती भन्दा सुरक्षित
 तथा लाभदायिक छ ।

सेयर गर्दै जानुहोस कसैको यस्तो समस्या छ भने निको हुन लाई मद्दत हुन सक्छ। तपाईको एक सेयरले कसैको जिन्दगी परिवर्तन हुन सक्छ । सहयोगको भवना राखनुहोस खुसीमा रमाउनुहोस ।

थप जानकारीको लागि Inbox मा SMS गर्न सक्नुहुनेछ । DXN को Product र सेवा विस्वभरि नै पाइन्छ। 
त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क सक्नुहुनेछ । त्यसैले भन्ने गर्छु, आफू बाचौ अरुलाइ पनि बचाउ ।

Shop 🏪 Online 🛒
#अर्डर गर्नको लागि / थप जानकारी को लागि :-
⇒ cALL :  imo, viber
⇒ cALL :  +918427547218
✔हामीलाइ हाम्रो पेजमा message गर्न सक्नुहुनेछ !
DXN को Product र सेवा विस्वभरी नै पाइन्छ।
👉please Share

Comments

Popular posts from this blog

DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू