DXN भनेको के हो ? DXN ले मानिसलाई कसरी स्वस्थ्य बनाउछ ? DXN बाट कसरी समृद्धि र खुसी बन्निन्छ?

DXN भनेको के हो ? DXN ले मानिसलाई कसरी स्वस्थ्य बनाउछ ? DXN बाट कसरी समृद्धि र खुसी बन्निन्छ?
===================================
DXN एउटा यस्तो कम्पनि हो जसले हरेक मान्छेको जिबनमा परिबर्तन ल्याईदिन्छ किनकी यसको सिस्टम अनि प्रोडक्ट सबैलाई समान र नम्बर १ छ । यसमा ठूलो सानो ,धनि गरिब, जात ,धर्म,लिङ्ग भन्निदैन । सबैलाई समान अबसर मिल्दछ। DXN सबैले सहज र सरल तरिकाले गर्न सकिन्छ र धेरै लगानि को जरुरत पनि पर्दैन। हामिले दैनिक खर्च गर्ने फाल्तु पैसा पनि यसका लागि धेरै हुन्छ। हामिले दैनिक जिबनमा प्रयोग गर्ने सामन बदल्नु नै DXN मा सफलता पाउनु हो। सामानलाई बदल्यौ भने हाम्रो जिबन बदलिने छ त्यसैले आजै हाम्रो सोच बदल्ने कोसिस गरौ। आफ्नो परिवारलाई खुशि राख्नका साथै समाजमा असल स्वास्थ मान्छे भएर बाच्न अबसर DXN ले दिन्छ। DXN लाई तपाईं स्वास्थको हिसाबले हेर्नुस, आर्थिक हिसाबले ,सामाजीक हिसाबले हेर्नुस कुनै कुराको कमि छैन सबै कुरा ले भरिपुर्ण छ। त्यसैले तपाई हामिले DXN गर्नु स्वास्थ ,समृद्ध र खुशी जीवन बिताउन सिक्नु प्रदछ।
DXN ले मानिसलाई कसरी स्वस्थ्य बनाउछ ? 
DXN को प्रोडक्ट जडिबुटीको राजा रातो च्याउलाई कुनै पनि केमिकल प्रयोग नगरि शुद्ध अर्गानिक प्रोड्कट बनाएको छ र हामिले यो प्रोडक्टलाइ प्रयोग गर्न थाले सङसङै यसले हाम्रो शरिरमा काम गर्न थाल्छ र काम गर्न थाले पछि हाम्रो शरिरमा भएको रोगले झन च्यापे जस्तो बनाउछ त्यो भनेको प्रतिक्रिया हो किन कि यो प्रोडक्ट खान थाले पछि हाम्रो शरिरलाइ पुरै इस्क्यानिङ गरेर हाम्रो शरिरमा भएको रोगहरुलाइ खोजी गर्ने काम गर्छ अनि रोग पत्ता लागि सके पछि रोगलाई बाहिर निकाल्न कोसिस गर्छ यस क्रममा रोग र प्रोडक्टको लडाइँ हुन्छ र हाम्रो शरीरमा रोग झन बल्झेको जस्तो बनाउछ। त्यो बेलामा डराउनु हुन्न प्रोडक्ट निरन्तर खाइराख्नु पर्छ र प्रोडक्ट्ले जित्दै गए पछी बिस्तारै यो सबै ठिक हुन्छ सबै लाई यस्तो नहुन सक्छ तर धेरैलाई यस्तो हुन्छ।
जस्तैः गाउँ घरमा बुढा पाकाले ज्वरो आउदा खाने औषधि चिराइतो हो यो खायौं भने ज्वरो कसरी सन्चो हुन्छ भनेर सोध्यौ भने हामिले जवाफ पाउनेछौ कि चिराइतो खाने बित्तिकै ज्वरो झन बढेर पुरै शरीर पसिनाले भिज्छ अनि एकछिन पछीबाट बिस्तारै सन्चो हुँदै जान्छ बाबू भन्ने जवाफ पाउछौ हो यो चिराइतो खाने बित्तिकै ज्वरो बढनु अनि खल्खली पसिना आउनु भनेको प्रतिक्रिया देखाको हो। हो त्यस्तै DXN को प्रोडक्ट खादा पनि हाम्रो शरिरमा पनि प्रतिक्रिया देखाउछ।त्यसैले हरेक मानिसलाइ यो प्रोडक्ले खादैजादा प्रतिक्रिया दिन्छ है भनेर भन्नू पर्छ। प्रतिक्रिया दिएपछी फेरि रोगलाइ निको कसरी बनाउने भनेर काम गर्न थाल्छ त्यही भएर DXN को प्रोड्क्ट्ले हाम्रो शरिरमा ढिलो काम गर्छ तर पुर्णरुपले काम गरि हामिलाइ पुर्णरुपले स्वास्थ बनाउछ।
DXN बाट कसरी समृद्ध बन्निन्छ? DXN को हरेक प्रोडक्ट किन्दा पनि (PV)पोइन्ट भ्यालु र (SV) सेल्स भ्यालु पाउछ। SV को आधरमा हामीले बोनस पाउछौ भने PV को आधरमा हाम्रो स्तर वृद्धि हुन्छ। जस्तैः स्टार एजेन्ट,स्टार रुबि,हुँदै डाइमनड बनाउछ। हामी एक पटक Diamond भयपछि श्रीमती र छोरा पनि Diamond हुन उनिहरुलाइ फेरि Diamond हुनु पर्दैन l
यदि हजुर्हरुलाई कुनै पनि समस्या छ र DXN को कुनै पनि प्रोडक्ट चाहीएमा inbox मा म्यासेज गर्न सक्नुहुनेछ । सकेको सहयोग साथ अवस्य दिने छु।थप जानकारिको लागि Reply Box मा sms गर्न सक्नु हुनेछ ।
हजुर अन्य थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला 
Arjun
।। ।धन्यवाद।।

Comments

Popular posts from this blog

DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू