Dxn भनेको के हो
Dxn भनेको के हो
Dxn यसप्रकार छ
अष्ट्रेलिया बंगलादेश हङकङ इन्डोनेशिया मलेशिया मङ्गोलिया नेपाल पाकिस्तान अमेरिका Rusia, सिंगापुर,। भारतको लगभग सबै राजमार्गहरूमा Dxn प्रचार गरिएको छ। यसको कर्पोरेट अफिस चेन्नई र क्षेत्रीय कार्यालय delhi मा छ। Dxn सँग joind गर्न को लागि Dxn कम्पनीसँग जोडिएका कुनै पनि व्यक्तिसँग भनेर joind गर्न सक्नुहुन्छ वा फारम भर्न को लागि इन्डियामा हुनुहुन्छ भने घरको नजिकको शाखामा गई आधारकार्ड को photocopy र पासपोर्ट size photo लिएर जानु होला नेपालमा हुनुहुन्छ भने joind भएको व्यक्तिसँग joind माग्नुहोला साथमा नागिर्ताको photocopy अनि passport size photo लिएर जानु होला। यस पछि, मान्छे लाई आफ्नो उत्पादनहरु को अनुसार उत्पादन को खरीद गरेर use गर्नुहोस् र अरुलाई गराउनुहोस्। गलत बाटो कहिल्यै नजानुहोस्। मलाई आशा छ। Dx के हो? लेख राम्रो थियो। धन्यवाद
Comments
Post a Comment